कोशी प्रदेश सभाको बैठक भदौ ३ गते बस्ने, नयाँ संसद् भवन तयार
ratopati.com · Thu Aug 13 10:32:58 GMT 2026

विराटनगर । गत असार २४ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक आगामी भदौ ३ गते बस्ने भएको छ।
कोशी प्रदेश सभा सचिवालयले आज सूचना जारी गर्दै नवौँ अधिवेशनको तेइसौँ बैठक भदौ ३ गते बुधबार दिउँसो १ः ०० बजेका लागि आह्वान गरिएको जानकारी दिएको हो।
Read full story at source (ratopati.com)