किशोर श्रेष्ठलाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय [तस्बिरहरू]
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ । बुधबार साँझ पक्राउ परेका प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई म्याद थपका लागि अदालत लग्नुअघि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।
उनलाई प्रहरीले बुधबार साँझ पक्राउ गरी काठमाडौँ प्रहरी परिसर, भद्रकालीमा राखेको छ । श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको थियो ।
Read full story at source (hamrakura.com)