लेखा समिति प्रकरण : सांसद सुनारको प्रतिवाद, आईजीपीको बचाउमा पूर्वप्रहरी अधिकारी
nepalnews.com · Thu Aug 13 10:38:31 GMT 2026

काठमाडौँ। व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति पूर्वप्रहरी अधिकारीहरूले आपत्ति जनाएका छन्। उनीहरूले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि दुर्व्यवहार गरिएको भन्दै त्यसले सिंगो प्रहरी संगठन कमजोर बन्ने बताएका छन्।
लेखा समितिमा प्रहरीको पोसक खरिदमा भ्रष्टाचार भएको भन्दै सुनारले अशिष्ट शैलीमा प्रहरी महानिरीक्षक कार्कीलाई गालीगलौज गरेका थिए। उनले बेनामे उजुरीको भरमा कार्कीमाथि कारबाही गर्नुपर्ने अभिव्यक्ति दिँदै प्रहरीका जुत्ता, मोजा, कपडा सबैमा भ्रष्टाचार हुने गरेको बताएका थिए।
Read full story at source (nepalnews.com)