हुलाकबाट साढे १० लाख लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
nagariknews.nagariknetwork.com · Thu Aug 13 10:33:32 GMT 2026

हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने अभियानले गति लिएको छ।
सरकारी कागजात तथा सामग्री ढुवानीसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सेवा नागरिकको घरदैलोसम्म पुर्याउने व्यवस्था कार्यान्वयनमा आएपछि हुलाक सेवाको प्रयोग विस्तार हुँदै गएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)