श्रावण शुक्ल प्रतिपदाः गुँला पर्व सुरु, के गरिन्छ एक महिनासम्म ?
arthadabali.com · Thu Aug 13 10:43:13 GMT 2026

काठमाडौँ / नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ ।
काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा यो पर्व विशेष रुपमा मनाइन्छ । मानव जीवनलाई तुल्याउन नियमलाई पालना गरेर धर्म, कर्मका गर्ने उद्देश्यले यो पर्व मनाइने गरिदैआएको छ । नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ ।
Read full story at source (arthadabali.com)