म्याद थपका लागि पत्रकार किशोर श्रेष्ठलाई लगियो सरकारी वकिल कार्यालय (तस्बिरहरू)
setopati.com · Thu Aug 13 10:41:29 GMT 2026

म्याद थप प्रक्रियाका लागि पत्रकार किशोर श्रेष्ठलाई बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ।
प्रहरी हिरासतमा रहेका श्रेष्ठलाई म्याद थपको अनुमति लिनका लागि अदालत लैजानुअघि सरकारी वकिलको कार्यालय लगिएको हो।
Read full story at source (setopati.com)