स्मार्ट सेल प्रकरणमा एनआइएमबी बैंकका सिइओ सहित २२ जनाविरूद्ध मुद्दा
setopati.com · Thu Aug 13 10:46:00 GMT 2026

स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको भन्दै २२ जना विरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालत काठमाडौंमा नेपाल मेघा इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेसहित २२ जनाविरूद्ध मुद्दा दायर गरेको हो।
Read full story at source (setopati.com)