चुनदेवीमा ३ मिनेटको भाषणमा देउवाले के भने ?
ekantipur.com · Thu Aug 13 10:46:51 GMT 2026

चुनदेवीमा ३ मिनेटको भाषणमा देउवाले के भने ?
आफू पक्षीय नेताहरूको चुनदेवीस्थित सम्पर्क कार्यालयमा करिब ३ मिनेट सम्बोधन गरेका शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताहरुसँग भेटघाटमा भने करिब एक घण्टा बिताएका थिए । त्यसपछि मात्रै उनी निवासमा गएका थिए ।
Read full story at source (ekantipur.com)