सरकारले भन्यो- दुई दिनको सार्वजनिक बिदा हटाउने तयारी छैन
nepalnews.com · Thu Aug 13 10:57:54 GMT 2026

काठमाडौँ। सरकारले दुई दिनको सार्वजनिक बिदालाई पुनरवलोकन गर्ने कुनै तयारी नभएको स्पष्ट पारेको छ।
राष्ट्रिय सभा बैठकमा बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित सांसदहरूको प्रश्नको जवाफ दिँदै न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले दुई दिनको सार्वजनिक बिदालाई पुनरवलोकन गर्ने कुनै पनि निर्णय वा तयारी नभएको स्पष्ट पारेकी हुन्।
Read full story at source (nepalnews.com)