चुनदेवी सम्पर्क कार्यालयमा देउवालाई बेग्लै कोठा, लेखियो सभापति
setopati.com · Thu Aug 13 10:55:38 GMT 2026

नेपाली कांग्रेस संस्थापनइतर पक्षले सञ्चालनमा ल्याएको काठमाडौंस्थित चुनदेवी सम्पर्क कार्यालयमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका लागि बेग्लै कोठा तय गरिएको छ।
कोठाअघि 'शेरबहादुर देउवा, सभापति' लेखिएको बोर्ड राखिएको छ।
Read full story at source (setopati.com)