सरकारले भन्यो- साताको दुई दिन बिदा दिने व्यवस्था पुनरावलोकन हुँदैन
nepalpress.com · Thu Aug 13 11:00:14 GMT 2026

काठमाडौं । कानुन मन्त्री सोविता गौतमले साताको दुई दिन बिदा दिने व्यवस्था पुनरावलोकन नहुने बताएकी छन्। राष्ट्रिय सभामा प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै हालको लागि दुई दिनको बिदा पुनरावलोकन गर्ने कुनै पनि कार्य नभएको बताइन्।
उनले भनिन्, ‘तत्कालीन इन्धन आपूर्ति असहजताका कारण इन्धन खपत कम गर्न र सार्वजनिक बिदा हुने अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरी शनिवार र आइतबार दुई दिने बिदा दिने व्यवस्था लागु गरिएको हो।’
Read full story at source (nepalpress.com)