कोशी प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखबिच भेट, मन्त्रीहरूकाे राजीनामाबारे जानकारी
ratopati.com · Thu Aug 13 11:02:15 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा प्रदेश प्रमुख पर्शुराम खापुङलाई जानकारी गराएका छन् ।
विराटनगर–३ मा रहेको प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीसहितको टोली प्रदेश प्रमुख खापुङ भेट्न पुगेको थियो । भेटका अवसरमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको विषयका साथै पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा जानकारी गराएको आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले बताए ।
Read full story at source (ratopati.com)