नाइमा एक्स्पोमा सिद्धार्थ बैंकको अफर, ०.५ प्रतिशत सेवा शुल्कमै सवारी कर्जा
nepalpress.com · Thu Aug 13 11:03:40 GMT 2026

काठमाडौं । नाइमाद्वारा आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा पार्टनरका रुपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।
बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागी ०.५ प्रतिशत सेवा शुल्क तथा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियमको ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने अफर ल्याएको छ ।
Read full story at source (nepalpress.com)