होमुर्जमाथि ट्रम्पको दाबीमा इरानको कडा जवाफ, के भन्यो ?
nepalpress.com · Thu Aug 13 11:03:09 GMT 2026

काठमाडौं। इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलघाँटीमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेपछि त्यसको जवाफ दिएका छन्।
अराघचीले अमेरिका पटक–पटक गुप्तचर सूचनाका मामिलामा असफल हुँदै आएको आरोप लगाउँदै रणनीतिक जलमार्गका विषयमा अमेरिका ठूलो ‘गलत बुझाइ’को सिकार भएको बताएका छन्।
Read full story at source (nepalpress.com)