सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन, विपद्पीडितलाई थप सुविधा
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा पहिलो संशोधन भएको जानकारी दिएको छ।
अर्थ मन्त्रालयको २०८३ असार १८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार कार्यविधि संशोधन स्वीकृत भएपछि राष्ट्र बैंकले संशोधित व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।
Read full story at source (aarthiknews.com)