जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई हतकडीसहित पुर्याइयो अदालत
reportersnepal.com · Thu Aug 13 11:07:31 GMT 2026

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ । उनलाई बुधबार साँझ उनकै निवासबाट पक्राउ गरिएके थियो ।
उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Read full story at source (reportersnepal.com)