कम मूल्य राखेपछि पन्च इभी हेर्न ग्राहकको भिड (तस्बिरहरू)
setopati.com · Thu Aug 13 11:21:00 GMT 2026

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो लोकप्रिय कम्प्याक्ट विद्युतीय एसयुभी 'पन्च इभी' को नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ।
भृकुटीमण्डपमा मंगलबारबाट सुरू भएको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' मा टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले उक्त गाडी सार्वजनिक गरेको हो।
Read full story at source (setopati.com)