पत्रकार श्रेष्ठ अदालतमा उपस्थित, बहस जारी
kendrabindu.com · Thu Aug 13 11:38:33 GMT 2026

काठमाडौं। बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ।
यसअघि प्रहरीले श्रेष्ठलाई जिल्ला सरकारी वकिलको कार्यालयमा समेत उपस्थित गराएको थियो। जिल्ला अदालतमा पत्रकार श्रेष्ठको बहस जारी छ।
Read full story at source (kendrabindu.com)