प्रदेश प्रमुखसँग कोशीका मुख्यमन्त्रीको भेट, के भयो कुराकानी ?
lokaantar.com

कोशी प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीले राजीनामा दिएको विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई जानकारी गराएका छन् ।
विराटनगर–३ मा रहेको प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीसहितको टोली प्रदेश खापुङलाई भेट्न पुगेको थियो ।
Read full story at source (lokaantar.com)