एन्फा निलम्बनको विषयमा बोर्ड बैठकमा जानकारी मात्र
baahrakhari.com · Thu Aug 13 11:49:43 GMT 2026
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बोर्ड बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा) को निलम्बनको विषयमा सामान्य जानकारी दिने मात्र काम भएको छ ।
बैठकको अध्यक्षता गरिरहेका खेलकुदमन्त्री सस्मित पोखरेलले बोर्डमा एन्फाको निलम्बन फुकुवाको विषयमा मन्त्रालयबाट पहल कदमी भइरहेको तर कुनै निष्कर्ष निस्किन बाँकी नै रहेको जानकारी दिएको बैठकमा सहभागी एक सदस्यले बताए ।
Read full story at source (baahrakhari.com)