सुस्तामा नारायणीको कटान जारी, अस्थायी तटबन्ध निर्माण पनि सँगसँगै
ratopati.com · Thu Aug 13 11:50:45 GMT 2026

बुटवल। नारायणी नदीको कटान नरोकिएपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित पारी सुस्ताका स्थानीयवासी त्रासमा छन्।
लगातारको वर्षापछि नदीमा पानीको बहाव बढ्दा केही स्थानमा कटान जारी छ भने नदी गाउँबस्ती र खेतीयोग्य जमिनतर्फ पस्न नदिन स्थानीय तथा सरकारी निकायबाट अस्थायी तटबन्ध निर्माणको काम पनि सँगसँगै भइरहेको छ।
Read full story at source (ratopati.com)