धनुषा डिस्टिलरीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
arthasarokar.com · Thu Aug 13 11:51:35 GMT 2026

काठमाडौं । धनुषा डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन प्रक्रियालाई अगाडि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
Read full story at source (arthasarokar.com)