बीएफआईएनको आठौं वार्षिकोत्सवमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, वित्तीय प्रणालीको भविष्यबारे छलफल गरिने
newsofnepal.com · Thu Aug 13 11:51:17 GMT 2026

काठमाडौं।
बैंकिङ, वित्त र बीमा संस्थान नेपाल लिमिटेड (बीएफआईएन) ले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलन १४ अगस्टमा काठमाडौंको र्याडिसन होटलमा आयोजना हुनेछ।
Read full story at source (newsofnepal.com)