दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
rajdhanidaily.com · Thu Aug 13 11:58:43 GMT 2026

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपालको संविधानको धारा ४० मा व्यवस्था गरिएअनुसार दलित समुदायको मौलिक हकलाई कार्यान्वयन गर्न कानुन आयोगबाट ‘दलितको हक, अधिकार तथा विकास’ सम्बन्धी विधेयक तर्जुमा गरिएको बताएकी छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै मन्त्री गौतमले सो विधेयकको मस्यौदालाई विधायन ऐन, २०८१ अनुसार कार्यप्रक्रिया अगाडि बढाउन विज्ञसहितको समिति गठन गरिएको जानकारी दिइन् ।
Read full story at source (rajdhanidaily.com)