मुद्दा दायर भएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले भन्यो– बैंकिङ कारोबारमा अवरोध छैन
setopati.com · Thu Aug 13 11:55:48 GMT 2026

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार नियमित रूपमा गरिँदै आएको कामकारबाहीलाई लिएर मुद्दा दायर भएको जनाएको हो।
Read full story at source (setopati.com)