अब नेपालगन्जका अस्पतालमा विपन्नलाई निःशुल्क उपचार
nagariknews.nagariknetwork.com · Thu Aug 13 11:59:43 GMT 2026

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र रहेका २५ वटा सरकारी तथा निजी अस्पतालले अब अनिवार्य १० प्रतिशत निःशुल्क शय्या छुटाउनुपर्ने भएको छ।
अस्पतालले आफ्नो कुल शय्याको १० प्रतिशत शय्या छुटाएर गरिब, विपन्न, असहाय तथा बेवारिसे नेपाली नागरिकको शल्यक्रिया सहित सम्पूर्ण औषधी र उपचार सेवा निःशुल्क गर्नुपर्ने भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)