इरानले दियो अमेरिकालाई सावधान रहन चेतावनी
ratopati.com · Thu Aug 13 12:02:06 GMT 2026

काठमाडौँ। इरानका विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकालाई सावधान रहन चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज पूरै अमेरिकाको नियन्त्रणमा रहेको दाबी गरेका थिए ।
उनले अमेरिकी नौसैनिक नाकाबन्दीलाई ‘स्टिलको पर्खाल’ जस्तो भन्दै इरानसँग त्यसलाई रोक्ने क्षमता नरहेको दाबी गरेका थिए। ट्रम्पले इरानसँग प्रभावकारी नौसेना र वायुसेना नरहेको तथा इरानी रिभोलुसनरी गाड्र्स कमजोर भएको समेत भनेका थिए।
Read full story at source (ratopati.com)