सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
baahrakhari.com · Thu Aug 13 12:01:43 GMT 2026

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन् ।
प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । उनी कांग्रेसका तर्फबाट मुख्यमन्त्री थिए । एमाले र नेकपाको गठबन्धनपछि उनी अल्पमतमा थिए ।
Read full story at source (baahrakhari.com)