देउवाको दाबी- ‘राजनीतिक प्रतिशोधका आधारमा मुद्दा हाल्ने प्रयास भयो’
kendrabindu.com · Thu Aug 13 12:06:10 GMT 2026

काठमाडौं। नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले राजनीतिक प्रतिशोधका आधारमा मुद्दाहरू हाल्ने प्रयास भएको दाबी गरेका छन्।
चुनदेवीस्थित कांग्रेस संस्थापन इतरको सम्पर्क कार्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै देउवाले आफूविरुद्ध विगतदेखि नै राजनीतिक प्रतिशोधका आधारमा मुद्दाहरू हाल्ने र जेल पठाउने प्रयास भएको भन्दै अदालतले न्याय गरेको बताएका हुन्।
Read full story at source (kendrabindu.com)