‘६० प्रतिशत हायर पर्चेज ऋण लिने ४० वर्षभन्दा कम उमेरका’
clickmandu.com · Thu Aug 13 12:09:11 GMT 2026

काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख बजार प्रवर्द्धक राज अर्यालले स्थिर आम्दानी भएकाहरूले हायर पर्चेज कर्जा लिइरहेको बताएका छन् ।
बिहीबार नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एण्ड इन्स्योरेन्स’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
Read full story at source (clickmandu.com)