शनिवार तेस्रो संस्करणको इन्फा अवार्ड-२०२६ः ओसिन र सन्दीपलाई आधिकारिक होस्टको जिम्मेवारी
kalakarmi.com · Thu Aug 13 12:09:23 GMT 2026

काठमाडौं– यही साउन ३० गते शनिवार काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने तेस्रो संस्करणको तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड–२०२६) को अधिकांश तयारी पूरा भएको आयोजक संस्थाले जनाएको छ ।
बेलायतमा दुई संस्करणको सफल आयोजना पश्चात इन्फा इभेन्ट्स यूके तथा इन्फा इभेन्ट्स नेपालले तेस्रो संस्करण इन्फा अवार्ड–२०२६ लाई काठमाडौंमा भव्य रुपमा आयोजना गर्ने तयारी गरिरहेका छन् ।
Read full story at source (kalakarmi.com)