रोल्पा पहिरो : मृतकको संख्या १० पुग्यो, २ जना अझै बेपत्ता [अपडेट]
ekantipur.com · Thu Aug 13 12:09:40 GMT 2026

रोल्पा पहिरो : मृतकको संख्या १० पुग्यो, २ जना अझै बेपत्ता [अपडेट]
मृत्यु हुनेहरुमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुनमगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर छन् ।
Read full story at source (ekantipur.com)