दुई दिनको सार्वजनिक बिदा तत्काल पुनरावलोकन हुँदैन: सरकार
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन वा खारेज नगर्ने स्पष्ट पारेको छ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको र हाललाई परिवर्तन गर्ने कुनै गृहकार्य नभएको जानकारी दिएकी हुन्।
Read full story at source (hamrakura.com)