अर्थमन्त्री वाग्लेको दाबी - आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नै आम्दानीबाट देश विकास गर्ने लक्ष्यसहित सरकारले नयाँ बजेट ल्याएको बताएका छन् ।
बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै उनले राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर दैनिक अत्यावश्यक खर्च चलाउनुपर्ने अवस्थाको अन्त्य गर्न करको दायरा फराकिलो बनाइएको बताए।
Read full story at source (hamrakura.com)