पत्रकार श्रेष्ठको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी
nepallive.com · Thu Aug 13 12:30:07 GMT 2026

काठमाडौं– पत्रकार किशोर श्रेष्ठविरुद्धको गोपनीयता र चरित्र हत्या मुद्दामा जिल्ला अदालत काठमाडौंमा बसह सकिएको छ ।
सरकारी पक्षको बहस सकिएपछि अहिले श्रेष्ठको तर्फबाट भइरहेको बहस पनि सकिएको छ । अब थुनामै पठाउने कि रिहा गर्ने भन्ने आदेश आउन बाँकी छ ।
Read full story at source (nepallive.com)