अध्यक्ष र सीईओविरुद्ध मुद्दापछि एनआईएमबीले भन्योः बैंकिङ कारोबारमा कुनै असर पर्दैन
clickmandu.com · Thu Aug 13 12:27:52 GMT 2026

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत विरुद्ध दायर भएको मुद्दाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकले प्रचलित कानुन, नियामक निकायको व्यवस्था र बैंकिङ मान्यता अनुसार गरिएका नियमित काम कारवाहीको विषयलाई लिएर मुद्दा दायर भएको स्पष्ट पारेको छ ।
बैंकले बजारमा व्याप्त हुनसक्ने भ्रमलाई चिर्न र निक्षेपकर्ताको सुरक्षाप्रति बैंक प्रतिबद्ध रहेको सन्देश विज्ञप्तिमार्फत दिएको छ ।
Read full story at source (clickmandu.com)