मुख्यमन्त्री शाहले दिए राजीनामा, प्रदेश प्रमुखलाई बुझाए पत्र
nepalpress.com · Thu Aug 13 12:25:31 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री शाहले प्रदेशसभाबाटै राजीनामा दिने घोषणा गरेपछि प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुखको कार्यालय पुगेर आफ्नो राजीनामापत्र बुझाएका हुन् ।
Read full story at source (nepalpress.com)