अर्बौं मूल्यका व्यापारिक मालवस्तु उत्तरी नाकाको सडकमा एक महिनादेखि अलपत्र
ekantipur.com · Thu Aug 13 12:26:28 GMT 2026

अर्बौं मूल्यका व्यापारिक मालवस्तु उत्तरी नाकाको सडकमा एक महिनादेखि अलपत्र
वर्षाले सडक अवरुद्ध हुँदा चीनबाट नेपाल ल्याउन लागिएका अर्बौं मूल्यका मालवस्तु उत्तरी नाकाको सडकमा अलपत्र परेका छन् । तातोपानीबाट हुने भन्सार कारोबार पूर्ण रूपमा बन्द छ ।
Read full story at source (ekantipur.com)