कांग्रेसले सुरु गर्यो युवा केन्द्रित बीउ अभियान
barnanmedia.com · Thu Aug 13 12:25:05 GMT 2026

नेपाली कांग्रेसले युवालाई सक्षम र क्षमतावान बनाउन ‘बीउ’ अभियानको घोषणा गरेको छ ।
कांग्रेस सभापति गगन थापाले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर केन्द्रीय समिति बैठककाट उक्त अभियानको घोषणा गरेका हुन् । बिल्ड, इनक्युवेट र अपलिफ्ट शब्द संयोजन गरेर बीआईयू (बीउ) अभियान बनाइएको छ ।
Read full story at source (barnanmedia.com)