किशोर श्रेष्ठ पक्राउ परेसँगै सिंहदरबार प्रवेशमा पत्रकारलाई कडाई
nepallive.com · Thu Aug 13 12:33:47 GMT 2026

काठमाडौं– जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेसँगै देशको मुख्य प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा पत्रकारहरुलाई कडाई गरिएको छ ।
अघिल्लो दिनसम्म सूचना विभागको प्रेस पास देखाएर निर्वाध रुपमा सिंहदरबार आवत जावत गरेका पत्रकारहरु आज बिहीबार भने अनावश्यक सोधपुछ र हैरानीमा परेका छन् ।
Read full story at source (nepallive.com)