ग्यास ‘क्राइसिस’ले दर्साएको अनौठो अवस्था– पहुँचवालाले घरमै अस्वाभाविक स्टक राखेका हुन् ?
lokaantar.com

रुपन्देहीमा चार वटा एलपीजी ग्यास उद्योग छन्– स्वस्तिक, बुटवल, सिद्धार्थ र त्रिशुल ।
यी चारवटा उद्योगले यस क्षेत्रका विभिन्न जिल्लामा गरी कुल बजार हिस्साको झण्डै ६० प्रतिशत ओगटेका छन् । स्वस्तिकका ३ लाख, सिद्धार्थका ५ लाखभन्दा बढी, त्रिशुलका ५ लाख र बुटवल ग्यासका ३ लाख ग्यास सिलिन्डर बजारमा छन् । सँगै यस क्षेत्रमा उद्योग नभएका जानकी, मनकामना, भेरी, बाबा र सिद्धनाथसहित दर्जनभन्दा बढी ग्यास उद्योगले ग्यास बिक्री–वितरण गर्छन् ।
Read full story at source (lokaantar.com)