लुम्बिनी लायन्समा डिकवेलाको निरन्तरता
annapurnapost.com · Thu Aug 13 12:23:21 GMT 2026
लुम्बिनी लायन्सले निरोशन डिकवेलासँगको सम्झौतालाई निरन्तरता दिएको छ। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आउँदो सिजनमा श्रीलंकाका विकेटकिपर–ब्याटरले च्याम्पियन टोलीबाट पुनः खेल्ने छन्।
गत सिजन डिकवेलाले लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। समूह चरणको चार खेल खेलिसकेपछि डिकवेला लायन्सको टोलीमा आवद्ध भएका थिए। जतिखेर लुम्बिनीले ३ खेल हारेर संकटको स्थितिमा रहेको थियो।
Read full story at source (annapurnapost.com)