प्रज्ञा-प्रतिष्ठान नियुक्ति विवाद: मन्त्रीको गृहजिल्ला मोहदेखि नवनियुक्त पदाधिकारीको आचरणमाथि गम्भीर प्रश्न
reportersnepal.com · Thu Aug 13 12:32:03 GMT 2026

काठमाडौँ । सरकारले लामो समयदेखि पदाधिकारीविहीन रहेका देशका तीन प्रमुख प्रज्ञा–प्रतिष्ठानलाई पूर्णता दिएसँगै विभिन्न टीका-टिप्पणी र विवाद शुरु भएको छ । यस प्रक्रियामा ‘क्षेत्रीय सन्तुलन’ र ‘न्यायोचित प्रतिनिधित्व’ कायम हुन नसकेको भन्दै आलोचना सुरु भएको छ। विशेषगरी तीनवटै प्रतिष्ठानमा कास्की जिल्लाको अत्यधिक प्रतिनिधित्व देखिएपछि चौतर्फी चासो र टिप्पणी बढेको छ।
त्यस्तै, उपकुलपतिहरुको आचरण र नश्लीय सोचलाई लिएर पनि विवाद शुरु भएको छ ।
Read full story at source (reportersnepal.com)