एमालेमा केपी ओली हटाउन कार्यदलले देखायो परिषद बैठकको बाटो
baahrakhari.com · Thu Aug 13 12:31:09 GMT 2026

काठमाडौं । एमाले पुनर्गठनका निम्ति असोजमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्न प्रस्ताव कार्यदलले गरेको छ ।
पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा जेठ १० गते गठित कार्यदलको प्रतिवेदनले आउँदो असोजमा महाधिवेशन परिषद्को बैठक राख्न सिफारिश गरेको हो ।
Read full story at source (baahrakhari.com)