ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईसँग सर्वोच्चद्वारा लिखित जवाफ माग
kendrabindu.com · Thu Aug 13 12:39:21 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग लिखित जवाफ मागेको छ।
उनीहरूलाई मुद्दा चलाउनुपर्ने आधार भए/नभएको स्पष्ट पार्न आदेश दिँदै सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालय र विशेष अदालतसँग पनि जवाफ मागेको हो।
Read full story at source (kendrabindu.com)