दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकियो
nepalsamaya.com · Thu Aug 13 12:38:00 GMT 2026
काठमाडौं। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नयाँ मिति तोकिएको छ।
विहिबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। यसअघि २०८१ सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक–पटक सर्दै आएको थियो।
Read full story at source (nepalsamaya.com)