दाङमा राप्ती नदीमा डुबेर एक जनाको मृत्यु
onlinekhabar.com · Thu Aug 13 12:30:25 GMT 2026

२८ साउन, दाङ । दाङमा राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्त़ी नदीमा डुबेर पुरानो भालुबाङका ६२ वर्षीय मंगलप्रसाद बज्रचार्याको मृत्यु भएको हो ।
Read full story at source (onlinekhabar.com)