सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिने भए राजीनामा
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार बसेको प्रदेश सभाको बैठकमा आफ्ना धारणा राख्दै उनले राजीनामा दिने घोषणा गरेका हुन्।
राजीनामा दिनुअघि प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजनीतिक बेइमानीका कारण वर्तमान सरकार अल्पमतमा परेको बताए।
Read full story at source (hamrakura.com)