जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु
barnanmedia.com · Thu Aug 13 12:34:24 GMT 2026

जापानिज इन्सेफ्लाइटिस ९जेई० सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् ।
Read full story at source (barnanmedia.com)