नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वित्तीय अवस्था सन्तोषजनक, दैनिक कारोबारमा समस्या नआउने राष्ट्र बैंकको स्पष्टोक्ति
ratopati.com · Thu Aug 13 12:40:57 GMT 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको वर्तमान वित्तीय अवस्था सन्तोषजनक रहेको स्पष्ट पारेको छ।
राष्ट्र बैंकले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा राष्ट्र बैंकको ध्यानाकर्षण भएको जनाउँदै केन्द्रीय बैंकले बैंकको सञ्चालन तथा व्यवस्थापनलाई नजिकबाट निगरानी गरिरहेको जनाएको हो।
Read full story at source (ratopati.com)